बाग्मती प्रदेशका विभिन्न शहरमा सिसिटिभी जडान गरिने
वैशाख १२, हेटौडा | बाग्मती प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ...