सिलवालले जनतालाई धनी बनाउने, राणाले व्याज स्वरुप भोट माग्दै
मङ्सिर १, ललितपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका...