भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम...