ललितपुर महानगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले अगाडि
जेठ २, काठमाडौं | ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले अगाडि रहेको छ। प्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सात हजार २१७ मत ल्याउँदा एमालेका हरिकृष्ण...