चितवन । गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते...