महिलामा हुनसक्ने डिम्बाशयको क्यान्सरका लक्षणहरु यस्ता छन्
काठमाडौँ, २८ भदौ । विभिन्न प्रकारका अर्बुदमध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ । वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नंमा डिम्बाशयको...