सुन्दर युवा सञ्जालका अध्यक्षमा पुनः छत्कुली
कात्तिक २५, मकवानपुर । हेटौंडाको चौकीटोलमा रहेको सुन्दर युवा सञ्जिालको अध्यक्षमा पुनः जीवन छत्कुली चयन भएका छन् । शनिबार भएको पहिलो वार्षिक साधारणसभाबाट छत्कुलीको अध्यक्षतामा ११ सदस्ययि नयाँ कार्यसमिति गठन गरिएको...