करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग
सुरेझ झा/पुरुषोत्तम सुवेदी । असार २२, वाग्मती (रासस)। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु...