भदौ ९, काठमाण्डाै । बितेको २४ घण्टामा आठ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय...