जापानी प्रधानमन्त्री आबेद्धारा राजीनामा दिने घोषणा
भदौ १२, (रासस/एएनआई) जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उहाँले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाउनु भएको...