2026-09-10 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट युएई यसरी आईसीए अप्रुभल लिएर जान सकिन्छ (लिंक सहित)

भदौ ८, काठमाडौँ | कोरोना महामारीको कारण विश्व यतिखेर तनाबमा छ । कयौं आर्थिक क्षेतीलाई ध्यान नदिई विश्वव्यापी फैलिरहेको कोरोना महामारी नियन्त्रणमा विश्व लागि परेको छ । 

यसै बीच युएईले विदेशमा अलपत्र परेका आफ्ना नागरिक तथा आफ्नो देशमा कार्यरत भई विदामा अन्यत्र गएका बिदेशी नागरिक समेतलाई युएई जान एउटा स्मार्ट एप्लिकेसन फारम खूला गर्दै आएको छ ।

उक्त सेवाले युएईको लागि प्रवेश अनुमतिको लागि आवेदन दिन प्रयास गर्दछ । युएईलप Federal Authority For identity and Citizenship ले यस सेवाको उद्देश्य लाई स्पष्ट पार्दै भनेको छ ‘यो सेवा आपातकालीन अवस्थामा युएईमा सुरक्षित फिर्तीलाई सहज तुल्याउनु हो।’ भनि उल्लेख गरेको छ । 

नेपालबाट वैदेशिक रोजगारीको क्रममा युएई रही विदामा नेपाल आएका तर कोरोनाको कारण जान नपाएकाहरुले समेत आईसिए सेवा मार्फत फारम भरेर युएई जाने अनुमति पाईरहेका छन् । 

तलको लिंकमा क्लिक गरि आफूले लिन चाहेको सेवा छानी आवश्यक विवरण भर्न पर्छ र अनुमति पाएपछि युएईको टिकट काटेर जान सकिन्छ । जुन दिनको लागि अनुमति लिईएको छ सोहि दिनको लागि मात्र उक्त अनुमति मान्य हुनेछ । 

लिंक: 

https://beta.smartservices.ica.gov.ae/echannels/web/client/guest/index.html#/dashboard

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ