घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
साउन २८, सिन्धुली | जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंग रकम लिँदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो ।
वाग्मती प्रदेश प्रहरी...