मलेसियामा सुरक्षा गार्ड कुट्ने नेपालीलाई चार महिना जेल सजाय
साउन २९, काठमाडौं । मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गर्ने नेपालीलाई स्थानीय अदालतले चार महिना कैद सजाय तोकेको छ । मलेसियाको पत्रिका द स्टारका अनुसार स्थानीय एक अदालतले...