कार्यालयमै प्रमुखलाई कुटेर कानुनबाट बच्न यौन दुर्व्यवहारको आरोप !
साउन १८, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई उनकै कार्यालयका करार कर्मचारीले कुटेका छन् ।
शुक्रबार विहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी नेत्र भट्टराई निरौला...