चितवन ३ बाट आयो पछिल्लो मत परिणाम, प्रचण्ड अगाडी कि बिक्रम पाण्डे ?
मंसिर २२, काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड पछाडि परेका छन् ।
सुरुवातमा प्रचण्डले झिनो अग्रता लिएका थिए । पछिल्लो...