2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ्गमा बामगठबन्धन अगाडी: १ मा भारी मतान्तर २ मा कडा टक्कर !

मंसिर २२, काठमाडौं । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतपरिणाम बाम गठबन्धनको पक्षमा देखिएको छ । 

जिल्लामा २ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा छन् । यहाँ एमालेको पकड क्षेत्र मानिने प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विश्व अर्यालले ६ हजार ८८७ मत पाएका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा पनि वाम गठबन्धनका खेम लोहनीले १० हजार ८३३ मत पाउँदा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दिलमान पाख्रिनले ९८८४ मत पाएका छन् ।

धादिङ्गको ४ प्रदेशसभाको ताजा मत परिणाम अपडेट यस्तो रहेको छ:- 

प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) 

वाम गठबन्धन (एमाले): राजेन्द्र प्रसाद पाण्डे (११६८५) 

लोकतान्त्रिक गठबन्धन (कांग्रेस): मधुकुमार श्रेष्ठले (५२८०) 

प्रदेशसभातर्फ क्षेत्र नं. १ (ख) 

वाम गठबन्धन (माओवादी केन्द्र): शालिकराम जमरकट्टेल (१०३६६) 

लोकतान्त्रिक गठबन्धन (नेपाली काग्रेस) प्रभातकिरण सुवेदी (४५७१) 

प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)

वाम गठबन्धन (एमाले)) डा. रामकुमार अधिकारी (८१९१) 

लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेस) रमेश धमला (७९९९) 

प्रदेशसभातर्फ क्षेत्र नं २ (ख) 

वाम गठबन्धन (माओवादी केन्द्र) जगत सिंखडा (७४२९) 

लोकतान्त्रिक गठबन्धन (राप्रपा) डम्बर तामाङ (७६७१) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो