प्रतिनिधिसभामा पाँच महिला निर्वाचित, कसले कहाँबाट जिते ?
मङ्सिर २६, काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् ।
चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट...