2026-10-15 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङको दुवै क्षेत्रमा वाम गठबन्धन अगाडी, भारी मतान्तर (ताजा अपडेट)

मङ्सिर २२, काठमाडौँ | मङ्सिर १० गते भएको निर्वाचनको बिहिबारदेखि मतगणना जारी रहँदा धादिङ्गका दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा बाम गठबन्धनको अग्रता रहेको छ ।

पछिल्लो ताजा मत परिणाम अनुसार मत गणना अपडेट यस्तो छ:- 

प्रतिनिधि सभा क्षेत्र नम्बर  – १

(नेकपा एमाले) भुमी त्रिपाठी: ६३०४

(नेपाली कांग्रेस) विश्वप्रसाद अर्याल: ३१०६ 

प्रतिनिधि सभा क्षेत्र नम्बर  – २

(नेकपा एमाले) खेमप्रसाद लोहनी: ३५०३

(नेपाली कांग्रेस) दिलमान पाख्रिन: २३४३ 

निर्वाचन क्षेत्र: १ (क) 

(नेकपा एमाले) राजेन्द्र प्रसाद पाण्डे: ४९८० 

(नेपाली कांग्रेस) मधुकुमार श्रेष्ठ : २०९९ 

निर्वाचन क्षेत्र: १ (ख)

(माओवादी केन्द्र) शालिकराम जम्कट्टेल: ४२२६ 

(नेपाली कांग्रेस) प्राभातकिरण सुवेदी: २०११ 

निर्वाचन क्षेत्र: २ (क) 

(नेकपा एमाले) रामकुमार अधिकारी: २६२१ 

(नेपाली कांग्रेस) रमेशप्रशाद धमला: १८४१ 

निर्वाचन क्षेत्र: २ (ख)

(नेकपा माओवादी केन्द्र) जगतबहादुर सिंखडा: १९०८ 

(राप्रपा) डम्बर तामाङ्ग: ९०६   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने