राजधानीमा वाउन्सर आतङक, घटना रोक्न प्रहरी उदासिन
श्यामसुन्दर पुडासैनी/असार ९, काठमाडौ । राजधानीका केही डान्सबारहरुले अवैधानीक रुपमा वाउन्सर राखेर आतङ्क मच्चाउदै आएको खुलासा भएको छ । कानुनविपरित हतियार सहितका निजी सुरक्षाकर्मी राखिएको भन्दै प्रहरीमा उजुरी...