कुनैपनि कारणले विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्नुपर्ने : सांसद सुमना श्रेष्ठ
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...