प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए
काठमाडौँ | प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी...