काठमाडौँ | नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् । वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने...