काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...