काठमाडौँ | प्रविधिको विकाससँगै नेपाली बजारमा स्मार्टफोनको आयातमा निकै वृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ । भन्सार विभागका तथ्यांक...