युएईका नेपाली श्रमिकको पारिश्रमिक वृद्धि गर्न नेपाल र युएईबीच संयुक्त कार्य समितिको बैठक बस्दै
माघ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा सरोकारवालासँग गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक...