मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन- राष्ट्रपति पुटिन
माघ २५, काठमाडौँ | मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनुभएको छ।
पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा...