छोरा जन्मिने आशमा एक पाकिस्तानी महिलाले टाउकोमा ठोकिन् साढे दुई इन्च लामो किला
माघ २७, काठमाडौँ । टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन्। अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन्। साढे दुई इन्च लामो किला...