दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते
माघ १८, काठमाडौँ | दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ।
हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने...