मङसिर १८, सिन्धुली / आगलागी हुँदा सिन्धुलीको भूवनेश्वरी गाविस–५ मा माधव भूजेलको घर तथा गोठ जलेर नष्ट भएको छ । बिहीबार दिउँसो ठूला मानिस घरमा नभएको बेलामा नाबालक छोराले आगो...