ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’
साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी...