बिच सडकमा ट्रक पल्टँदा बिपी राजमार्ग अवरुद्ध
फागुन २९, सिन्धुली | बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।
सुनकोशी गाउँपालिका–६ चैनपुर खण्डमा इँटा ल्याइरहेको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।...