सिन्धुलीमा ट्रक दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर घाइते
असोज १८, सिन्धुली | बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्याङमा बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा...