2026-09-26 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ… (कुन प्रदेशमा कसको कति ?)

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २ मा पाँचौं स्थानमा रहेको छ | 

(कुन प्रदेशमा कसको कति ?)

प्रदेस सभा- समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा)

प्रदेश नम्बर – १

१, नेपाल कम्युनिष्ट पार्टी (एमाले): 578619

२. नेपाली काँग्रेस: 485388

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 184549

४. संघीय समाजवादी फोरम, नेपाल: 55557

५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 53484

अन्य: 121820

प्रदेश नम्बर – २

१. नेपाली काँग्रेस: 264891

२. संघीय समाजवादी फोरम, नेपाल: 208326

३. राष्ट्रिय जनता पार्टी नेपाल: 202232

४. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 177817

५. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 115650

अन्य: 96494

प्रदेश नम्बर – ३

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 549085

२. नेपाली काँग्रेस: 456031

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 255061

४. विवेकशील साझा पार्टी: 99931

५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 54539

६. अन्य: 124085

प्रदेश नम्बर – ४

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 340051

२. नेपाली काँग्रेस: 333814

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 114622

४. नयाँ शक्ति पार्टी, नेपाल: 24307

५. राष्ट्रिय जनमोर्चा: 19226

अन्य: 51849

प्रदेश नम्बर – ५

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 459258

२. नेपाली काँग्रेस: 450889

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 209815

४. संघीय समाजवादी फोरम, नेपाल: 66706

५. राष्ट्रिय जनता पार्टी नेपाल: 43825

अन्य: 136720

प्रदेश नम्बर – ६

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 137071

२. नेपाली काँग्रेस: 127804

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 98144

४. राष्ट्रिय प्रजातन्त्र पार्टी: 13677

५. नेपाल मजदुर किसान पार्टी: 7054

अन्य: 15963

प्रदेश नम्बर – ७

१. नेपाली काँग्रेस: 247869

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 221747

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 112594

४. राष्ट्रिय जनता पार्टी नेपाल: 18684

५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 13911

अन्य: 27176

नोट: प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड लाग्ने व्यवस्था छ | माथिको सबै डाटा निर्वाचन आयोगमार्फत उपलब्ध भएका आधिकारिक डाटा हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह