असोज २६, गोरखा । गोरखा दर्बुङ्गको भगवति उच्च माविको तीन कोठे भवन शिलन्यास तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गोरखाको दर्बुङ्ग गाविस वार्ड न ४ मा अवस्थित भगवती उच्च माविका...