माओवादी केन्द्रद्वारा नयाँ शक्तिले चुनावी प्रचारमा प्रयोग गरेको मोटरसाइकल तोडफोड
नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा (माओवादी केन्द्र) गोरखाका कार्यकर्ताद्वारा तोडफोड गरिएको मोटरसाइकल । गोरखाको लक्ष्मीबजारमा माओवादीको आक्रमणबाट चार जना नयाँ शक्तिका कार्यकर्ता...