कात्तिक १३, लमजुङ | बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ । २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु...