Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
SajhaSabal समाचार

म्याग्दी – MGD

1,016 समाचार

समाचार

घारखोला जलविद्युत आयोजना निर्माण कार्य शुरु
4 मिनेट पढाइ

घारखोला जलविद्युत आयोजना निर्माण कार्य शुरु

चैत २५, म्याग्दी (रासस) | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी…

आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं: मन्त्री पुन
4 मिनेट पढाइ

आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं: मन्त्री पुन

चैत २० म्याग्दी | प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता…

पुरुष नभएपछि महिला नै मलामी
5 मिनेट पढाइ

पुरुष नभएपछि महिला नै मलामी

चैत १८, बेनी (रासस) | म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को…

म्याग्दीमा असिनाले करोडौँको  खेतीबालीमा क्षति
2 मिनेट पढाइ

म्याग्दीमा असिनाले करोडौँको खेतीबालीमा क्षति

चैत १६, म्याग्दी | बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पु¥याएको छ । बेनी नगरपालिका र…

विदेशमै गुमे ३ छोरा, रोका परिवारमा बज्रपात
8 मिनेट पढाइ

विदेशमै गुमे ३ छोरा, रोका परिवारमा बज्रपात

कमल खत्री/चैत १५, म्याग्दी | वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने…

बेनी–जोमसोम सडक शुक्रबारदेखि बन्द हुने
5 मिनेट पढाइ

बेनी–जोमसोम सडक शुक्रबारदेखि बन्द हुने

चैत १५, म्याग्दी | स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर…

म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै
5 मिनेट पढाइ

म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै

चैत १४, म्याग्दी | कानूनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित कानूनी प्रक्रियाको…

म्याग्दी: विद्यालय पुनः निर्माण अभियानमा ५० लाख संकलन
3 मिनेट पढाइ

म्याग्दी: विद्यालय पुनः निर्माण अभियानमा ५० लाख संकलन

चैत ५, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०आँै…

म्याग्दीमा बाटो खुलेको बीस वर्षपछि स्तरोन्नति शुरु
7 मिनेट पढाइ

म्याग्दीमा बाटो खुलेको बीस वर्षपछि स्तरोन्नति शुरु

चैत ४, म्याग्दी | बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ । बेनी–मालढुंगा…

म्याग्दीमा जलविद्युत् आयोजनाको सुरुङ खन्दा पानीको मुहान सुक्यो
4 मिनेट पढाइ

म्याग्दीमा जलविद्युत् आयोजनाको सुरुङ खन्दा पानीको मुहान सुक्यो

चैत २, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ । बयालिस मेगावाट क्षमताको…

म्याग्दीमा सिँचाइ सुविधा भएपछि बाहै्र महिना खेती
4 मिनेट पढाइ

म्याग्दीमा सिँचाइ सुविधा भएपछि बाहै्र महिना खेती

चैत १, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोप्नुभयो…

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ गर्दै म्याग्दीका किसान
6 मिनेट पढाइ

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ गर्दै म्याग्दीका किसान

फागुन २८, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण…