विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा एक शिक्षिका पक्राउ
काठमाडौँ | विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलकी शिक्षिका पक्राउ परेकी छन् । भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल, शिक्षिका एवं प्रिन्सिपलकी छोरीसमेत रहेकी सुष्मा श्रेष्ठले...