तनहुँ - TNHमुख्य समाचारसमाज तनहुँमा बस दुर्घटना Last updated: January 31, 2025 5:19 pm By साझासवाल 0 Min Read तनहुँ | तनहुँमा शुक्रबार दिँउसो बस दुर्घटना भएको छ । जिल्लाको आँबुखैरेनी–१ बरादीमा यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । Previous Article महिला टी-२० सिरिजमा नेदरल्याण्डसमाथि थाइल्याण्डको सहज जित Next Article राजेन्द्र पाण्डेको प्रश्न- दुई तिहाइ छ भन्दैमा सरकारले घमण्डी देखाउँदै मनलाग्दी गर्न पाइन्छ ?