काठमाडौँ | तनहुँमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१, काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन् । उनलाई आज बिहान पक्राउ गरिएको हो...