व्यास नगरपालिकामा व्यास ऋषिको १०८ फिट मूर्ति निर्माणार्थ सम्झौता
जेठ ३०, तनहुँ | व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका...