पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नास्थल पोखरा जाने भएका छन् । <br></p><p>यति एयरको विमान दुर्घटना भएको स्थान पोखरामा स्थलगत अवलोकन र उद्दार कार्य अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । </p><p>‘मन्त्रिपरिषद बैठक लगत्तै केही मन्त्रिका साथ प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ’, सचिवालयका एक सदस्यको भनाइ छ ।</p>

