पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप
काठमाडौँ । स्वास्थ्य बिमाका लागि प्रथम सेवा विन्दुका रुपमा रहेको पोखरा महानगरपालिका–८ नयाँ बजारस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । स्वास्थ्य बिमा गरेका अधिकांश बिरामी...