बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वैशाख ११, कास्की (रासस) | पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मङ्गलबार राति करीब ८:४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट...