सानेबहादुर नेपाली। साउन ३, तनहुँ । बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’लगाएको छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएका हुन् ।...