चैत ४, काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका चलचित्र अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो ।