कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास
असोज ८,काठमाडौं । नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच पार्टी कार्यालयको शिलान्यास गरिएको हो ।
नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी...