१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै, सातै प्रदेशमा एकै पटक दिइने
पुस ४, काठमाडौँ | आजदेखि सरकारले १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको...