काठमाडौं | चितवनविरुद्ध राम्रो सुरुवात गर्दा दुई क्याच लिएका कर्णालीका स्टार गुल्सन झा बेन्चमा फर्किएका छन्। उनले आफूलाई स्वस्थ अनुभव नगर्दा उनी बेन्चमा फर्किएका हुन्। सोमपाल कामीले दुई ओपनर हरु...