साउन १२, सुर्खेत | आफ्नै छोराको कुटाईबाट जुम्लाका एक बृद्धको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको हो । जुम्ला कनकासुन्दरी...